अमेरिकी सहयोग नुवाकोट र रसुवा पुग्योः अमेरिकी दुतावास

काठमाडौं । अमेरिकी सहयोगको पहिलो खेप अगस्ट २९ र ३० को बीचमा नुवाकोट र रसुवा पुगेको छ। रसुवा र नुवाकोटका ४०० जनाका लागि गरिएको यस सहयोगमा २.५ टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल र आश्रयस्थलको भुइँमा ओछ्याउने ५०० थान इन्सुलेटिङ फोम सिटहरू समावेश थिए। यी सामग्रीहरू कार्यवाहक राजदूत स्कट अर्बोमले अगस्ट…