अमेरिका । विज्ञहरुले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पबाट जोगिन पूर्व तयारीमा जोड दिएका छन् । जय नेपाल फाउण्डेशनले आइतबार आयोजना गरेको भर्चुयल कार्यक्रमलाई संवोधन गर्दै त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा. सुबोध ढकालले इन्डियन र तिब्बतियन प्लेटको विचमा रहेकाले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको बताए । "सन् १५०५ पछि पश्चिम नेपालमा…