नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । माझडाँडा बोलिङटारबाट कावासेती आउँदै गरेको आइतबार बिहान साढे ११ बजे जीप तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जानकारी दिएको छ । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि…