पत्रकार सम्मेलनका क्रममा बेहोस् भइन् भारती

काठमाडौं । श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सजाय माफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी भारती मानन्धर सोमबार पत्रकार सम्मेलनका क्रममा बेहोस् भएकी छन् । बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ । श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको…