काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा काठमाडौं–३० असनका तुलाधर बुधवार पक्राउ परेका थिए । फरार सूचीमा रहेका तुलाधरलाई अदालतले धरौटीमा…