ललिता निवास प्रकरणका आरोपितको निवेदन न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै छ । गत मंगलबार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षिकरणको रिट परेको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा…