लागूऔषधसहित दुई जना पक्राउ

जुम्ला । प्रहरीले लागूऔषधसहित दुई जनालाई  पक्राउ गरेको छ । तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकासुन्दरी गाउँपालिका-२ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय…