श्री जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा ४३औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ आषाढ ०५ मंगलवारको दिन सम्पन्न भएको छ । यस दिव्य महामहोत्सबमा अर्थमन्त्री (प्रकाश शरण महत), भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय (रन्जिता श्रेष्ठ), बिभिन्न मन्त्रालयका बिशिष्ट सचिवहरु आदि बिशिष्ट व्यक्तित्वहरुको…