काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारबाट भएको थुनछेक बहस सुरु भएको थियो । मंगलबारसम्म सरकारी वकिल तथा जाहेरवालाको तर्फबाट बहस भएको थियो । बुधबारबाट अभियुक्तहरूको तर्फबाट बहस सुरु भएको थियो । शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई,…