काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख आयुक्त थपलियाकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको शुक्रबार निधन भएको हो । उनको निधनप्रति आयोगले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रेस विज्ञप्ति निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश कुमार थपलियाको…