काठमाडौं । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आइतबार बिहान लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको प्रहरीले जानकारी दिएकाे छ । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी…