प्रमाण नस्ट गरिसकेपछि टोपबहादुर काठमाडौं भित्रिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले नेता एवम् सांसद टाेपबहादुर रायमाझी अदालतमा उपस्थित हुँदा कत्ति पनि हिनताबोध गरेको अनुभूत पाइएन । क्यामराका अगाडि हात उठाएर मुस्कुराउँदै अदालत प्रवेश गरेको दृश्यले टोपबहादुर अभियुक्त होइन राजनेताको झल्काे दिन्थ्यो । यस प्रकरणमा टोपबहादुरलाई प्रहरीले प्रमाणका आधारमा पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले अभियुक्त…