बुद्ध प्राविका विद्यार्थीलाई पोसाक वितरण

तनहुँ । काठमाडौं प्रो फाउन्ड एजुकेशनल कन्सल्टेन्सीले तनहुँको सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ । काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीले तनहुँको भानु नगरपालिका ६ पिप्लेमा अवस्थित बुद्ध प्राविमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई पोशाख वितरण गरेको हो । मंगलबार एक कार्यक्रमबाबीच कन्सल्टेन्सीका संचालकदोय देवेन्द्र बहादुर कार्की र मुना कार्कीले विद्यार्थीहरूलाई ट्रयाकसुट हस्तान्तरण गरेका हुन् । हस्तान्तरण…