सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, अन्तिम समयमा सन्दीपकै तर्फबाट पेसी स्थगित गरिएको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सुनुवाइ गर्ने तय भएको थियो । न्यायाधीश घिमिरेले नै सन्दीपलाई पुर्पक्षका लगि थुनामा राख्न आदेश दिएका थिए । घिमिरेको इजलासमा फेरि…