खोटाङ । खोटाङका १९९ भूमिहिनले जग्गा प्राप्तीका लागि राष्ट्रिय भूमी आयोग समक्ष निवेदन दिएका छन् । राष्ट्रिय भूमी आयोग जिल्ला समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै १४९ भूमिहिन सुकुम्बासी र ५० भूमिहिन दलितले लग्गा प्राप्तिका लागि सम्वन्धित वडा कार्यालयमार्फत निवेदन दिएको जानकारी दिएको छ । यस्तै, जग्गा प्राप्तीका लागि ५८० अव्यवस्थित बसोबासीको निवेदन परेको राष्ट्रिय भूमी…