प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । ‘मिति २०७९ फागुन १७ गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन…