शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोगहरू नै जिम्मेवार : नेपाल बार

काठमाडौं । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी रहेको नेपाल बार एसोसिएसनले बताएको छ । आफ्नो कार्य क्षेत्राधिकार अन्तरगतका विषयहरूमा सरोकारवाला निकायले कार्य गर्ने भएकाले सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सृजना गर्नु जायज नहुने नेपाल बारका तर्फबाट अध्यक्ष गोपाल कृष्ण घिमिरे…