माधव नेपाल र ईश्वर पोखरेलबीच राष्ट्रपति र नेकपा ब्युँताउनेबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । भेटका लागि पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा राष्ट्रपति र तत्कालीन नेकपा ब्युँताउनेलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । राष्ट्रपतिको उमेदवारी मनोनयका लागि दुई दिन बाँकी रहँदा नेताहरूको दौडधुप बढेको…