स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्य प्रशासन मन्त्रालयको परिपत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि यस्तो निर्देशन दिईएको मनत्रालयले जनाएको छ । वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारी विहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासनभित्र विकृति देखिएको ठहर गर्दै मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार…