न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । यसअघि भएको काजलाई समेत नियमितमा परिणत गर्दै सरुवा गरिएको हो । सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् । बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कृष्ण कोइराला धनकुटा, गौतम मिश्र…