बुटवल । दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जवर्जस्ती करणीमा संलग्न नौ जनालाई प्रहरीले रुरपन्देहीबाट पक्राउ गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सबा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२/१३ जना मानिसहरुको समूहले दुई किशोरीलाई जवर्जस्ती करणी गरेको प्रहरीको दाबी छ । जवर्जस्ती करणीको अभियोगमा पक्राउ पर्नेहरुमा रुपन्देहीको…