निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराजको डिएनए म्याच भयो : उच्च अदालत

काठमाडौँ । निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डिएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरले राजपूतको छोरा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश जारी गरेको थियो । डिएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपूतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डिएनए…