राउटे बस्तीमा दसैँको चटारो

दैलेख । दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरू यो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरू जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् । लेकमा चिसो बढ्न थालेपछि बेँसी…