तीन महिनामा चार हजार ९ सयले बनाए राहदानी

झापा । जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा चार हजार ९ सयले राहदानी बनाएका छन् । गत साउनदेखि असोज सम्म राहदानी बनाए बापत दुई करोड २३ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ । सोही अवधिमा दुई हजार ६७६ ले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र, १०४ जनाले वैवाहिक अंगीकृत नागरिकता, १५ जनाले गैर आवासीय नागरिकता, तीन हजार…