काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गरेका छन् । सोमबार दिउँसो काठमाडौं गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उनी छठ पूजामा सहभागी भएका हुन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल…