काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये झन्डै पाँच हजार जना अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार बालसुधारगृहका समेत गरी १४ हजारभन्दा धेरै कैदीबन्दी भागेकामा झन्डै पाँच हजार जना जेल फर्किएका छैनन् । दशैँ, तिहार र छठ लगायतका पर्व सकिने क्रममा रहेकोले अब फरार कैदीबन्दीको खोजीलाई तीव्र बनाउने गृह मन्त्रालयले जनाएको छ…