काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । उनी सुनसरीको रामधुनी नगरपालिका– ७ का हुन् । उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्कर बुधबार…