लिखु तामाकोसी गाउँपालिकामा विद्युतीकरणको नाममा ४ करोड भ्रष्टाचार

काठमाडौं । विद्युतीय सामग्री खरिदमा ‘अनियमितता’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप लिखु तामाकोसी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ हिनामिना गरेको…