सरकारी अधिकारीका लागि साइबर सुरक्षा एडभाइजरी जारी

काठमाडौँ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी गरेको छ। सरकारी वेबसाइट ह्याक हुने र डाटा चोरी हुने जोखिमबाट जोगाउने उद्देश्यले सञ्चार मन्त्रालय मातहतको केन्द्रले यो एडभाइजरी सार्वजनिक गरेको हो। सरकारी साइटहरूको सुरक्षा प्रणाली कमजोर रहेको भन्दै भइरहेका आलोचनाबिच केन्द्रले यो एडभाइजरी ल्याएको हो। एडभाइजरीमा डाटाको नियमित…