काठमाडौं । नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण ऐन २०८१ बमोजिम स्थापना भएपछि पहिलो पटक पूर्वप्रारम्भ (प्रि–लन्चिङ) कार्यक्रम हुने भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा गएपछि राजनीतिक र व्यापारिक स्वार्थबाट मुक्त बनाउन गृहकार्य थालिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भोली माघ १ गते…