अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर 

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन्।  अस्ट्रेलियाको नागरिक तथा स्थायी बासिन्दा भएकाले मात्र होइन विद्यार्थीका रूपम पढिरहेकाहरूले पनि राम्रो भूमिका र तलब पाउन थालेका हुन्। यतिखेर सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको…