काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कस्लाई कुन मन्त्री बनउने भन्ने बिषयमा घनिभुत छलफल चलिरहेको छ । नेपालकी पहिलो प्रधानन्यायाधीश कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । उनले आफ्नो मन्त्रिपरिषदमा दक्ष व्यक्ति ल्याउन चाहेकी छिन् । अहिलेसम्म तीन जनामात्र मन्त्री उनले थपेकी छिन् । जसमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आफ्नो क्षेत्रको…