काठमाडौं । आजदेखि जन्मिएको पुस्तालाई जेन (जेनेरेसन) बिटा भनिने भएको छ । सन् २०१० देखि शुरू भएको जेन अल्फाको विकासक्रम रोकिएर जेन बिटाको विकासक्रम शुरू भएको हो । जेन बिटाको विकास सन् २०३९ को अन्त्यसम्म रहनेछन् । सन् २०४० देखि अर्को पुस्ताको शुरुआत हुनेछ । सामाजिक अध्येता तथा जनसांख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले अबको १५ वर्षसम्म…