कठमाडौं । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गरेर ठूलो सफलता हासिल गरेको छ । जान्नुहोस चन्द्रमाको दक्षिणी ध्रुव किन विशेष हुन्छ ? भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले चन्द्रयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर अन्तर्राष्ट्रिय विज्ञान जगतमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । त्यत्ति मात्र होइन, भारतले दक्षिणी ध्रुवमा जान उत्सुक विश्वका एजेन्सीहरूलाई…