प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद कोइरी राष्ट्रपति निर्वाचनको मतदाता 

महोत्तरी । कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो (कोइरी)को नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।  मधेस आन्दोलनका क्रममा घाइते भई…