काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको नेटवर्कमा बारम्बार समस्या आएको छ । पछिल्लो समय टेलिकमले ग्राहकको जथाभावी ब्यालेन्स काट्ने गरेको छ । ग्राहकले समस्याको बारेमा पटक-पटक जानकारी गराउँदा पनि टेलिकमले भने चित्तबुझदो जवाफ दिन सकेको छैन। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने यस्तो समस्याको छानबिन भइरहेको जनाएको छ । नियामक निकायले एक कार्यदल…