बाल्टिमोरमा राजु लामाको भव्य प्रस्तुति

बाल्टिमोर,अमेरिका। मंगोलियन हार्टका चर्चित गायक राजु लामाले बाल्टिमोरका नेपालीहरु माझ आफ्नो भव्य सांगीतिक प्रस्तुती दिएका छन्। गायक लामाको बाल्टिमोरमा यो पहिलो प्रस्तुती थियो। नायिका पूजा चन्द र दि एञ्जेल्स ब्यान्डका राजु लामाले 'राजु लामा लाइभ शो' को लागि कार्यक्रमको समन्वय गरेका थिए। अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, मेरिल्याण्ड च्याप्टरकी अध्यक्षसमेत रहेकी नायिका चन्दले च्याप्टरको कोष अभिवृद्धिका…