श्रवणसम्बन्धी अपाङ्गता भएका दुई अमेरिकी सगरमाथा चुचुरोमा

काठमाडौं । श्रवणसम्बन्धी अपाङ्गता भएका दुई जना अमेरिकी सर्वोच्च सिखर सगरमाथाको चुचुरो चुम्न सफल भएका छन् ।गत जेठ ८ गते अमेरिकी नागरीक शेना अङ्गर र स्कट लेमनले सफलतापूर्वक सगरमाथा आरोहण गरे । शेना सगरमाथा आरोहण गर्ने श्रवणसम्बन्धी अपाङ्गता भएकी प्रथम महिला बनिन् भने स्कट प्रथम पुरुष बने । सगरमाथाको आरोहण गर्नु पहिले देखिकै सपना रहेको…