एल साल्भाडोर । मध्य अमेरिकी राज्य एल साल्भाडोरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् । फुटबल खेलका क्रममा कुस्काटलान रङ्गशालामा मच्चिएको भागदौडमा ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलान रङ्गशालामा अलियान्जा र एफएएस फुटबल टीमबीचको खेल हेर्न हजारौँ समर्थक पुगेका थिए । खेल हेर्न समर्थकहरु प्रवेश गरिरहेका…