एनआरएन अमेरिकाको चुनाव: अर्जुन बन्जाडेको पल्ला भारी

शनिवार हुन लागेकोको एनआरएन अमेरिकाको निर्वाचनलाई अमेरिकी नेपाली समुदायले चासोका साथ हेरिरहेको छ। आगामी नेतृत्वका लागि डाक्टर अर्जुन बन्जाडे र डिलु पराजुली अध्यक्षको प्रत्यासीका रुपमा मैदानमा छन्। जसमध्ये बोर्ड अफ डाइरेक्टर हुँदै वरिष्ठ उपाध्यक्ष समेत भएर काम गरिसकेका डाक्टर बन्जाडेले चुनाव जित्ने सम्भावना बढी रहेको बुझिएको छ। बन्जाडेको नेतृत्व समूहलाई एनआरएन अमेरिकाको संस्थापन इतर समूहको…