बाल्टिमोरमा एभरेष्ट तेक्वान्दोका सहयोगीहरु सम्मानित

बाल्टिमोर । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताका सहयोगदाताहरुलाई सम्मान गरिएको छ। शनिवार यहाँ आयोजित एक संक्षिप्त कार्यक्रममा प्रतियोगिताका लागि सहयोग गर्ने सबै संघ,संस्था, मिडिया र व्यवसायिक व्यक्तिहरुलाई सम्मान गरिएको हो। प्रतियोगिताको आयोजक एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको कार्यालयमा आयोजित कार्यक्रममा यसरी सम्मान गरिएको हो। गत मे २० तारिखका दिन आयोजित प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यका करीब…