अमेरिकाको ओक्लोहामा राज्यको एउटा गाउँमा बेपत्ता दुई किशोरीको खोजीका क्रममा सातवटा शव फेला परेका छन् । लामो समयदेखि बेपत्ता रहेका १४ र १६ वर्षीया किशोरीहरुको खोजीका क्रममा ७ जनाको शव फेला परेको हो । जसमा बेपत्ता भएका एक किशोरीका शव पनि रहेको छ । ती शवहरु एकै परिवारका तीन दिदीबहिनीको रहेको पनि खुलासा भएको छ…