राष्ट्रपति भएको केही घण्टामै युक्रेन युद्ध अन्त्य गर्न सक्छु : डोनाल्ड ट्रम्प

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनी राष्ट्रपतिलाई सोझै अपील गर्दै सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा विजयी भए केही घण्टामै युक्रेन द्वन्द्व अन्त्य गर्ने दाबी गरेका छन् । सोमबार फ्लोरिडाको एक र्‍यालीमा बोल्दै ट्रम्पलाई शत्रुताको अन्त्य गर्न के गर्ने भनेर प्रश्न सोधिएको थियो । जवाफमा ट्रम्पले युद्ध अन्त्य गर्न कार्यलय सम्हाल्नु…