अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागो भन्ने स्थानमा दुईवटा डुंगा पल्टिंदा भएको दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । स्यान डियागोको ब्लाक बिचमा डुंगामा समस्या आएको खबरपछि खोजी कार्य शुरु गरिएको आपतकालिन सेवाले जनाएको छ । दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरु मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ ।…