अमेरिकी अभिनेत्री अमान्डा सडकमा नग्न अवस्थामा फेला

अमेरिकी अभिनेत्री अमान्डा बायन्स बिना कपडा लस एन्जलसको सडकमा हिडिरहेको अवस्थामा फेला परेकी छिन् । अमान्डा आफैंले प्राइभेट कारमा हिडिरहेको मानिसलाई रोकेर आपतकालीन नम्बर डायल गरेर मद्दतको लागि प्रहरीलाई बोलाएकी थिइन् । अमेरिकी प्रहरीले उनलाई उपचारका लागि एक अस्पतालको मानसिक वार्डमा भर्ना गरेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमान्डाले सडकमा हात देखाएर कार…