न्युयोर्क । लामो कोभिडले केही मानिसहरूमा दीर्घकालीन लक्षणहरू देखिन्छ, जुन घातक पनि हुन सक्छ । कोभिड–१९ महामारीको पहिलो ३० महिनामा अमेरिकामा कम्तिमा ३ हजार ५४४ जनाको मृत्युले पनि लामो कोभिड कति हानिकारक छ भन्ने पुष्टि हुन्छ । पछिल्लो एक अनुसन्धानले यस्तै देखाएको छ । यो प्रतिवेदन संयुक्त राज्य अमेरिकामा लामो कोभिड मृत्युको संख्या मापन गर्न…