अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढे

काठमाडौं । अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको छ । इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा नेपाली विद्यार्थीको संख्या बढेको देखाइएको हो ।  अघिल्लो वर्षको तुलनमा वर्ष २०२१/२२ मा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या…