डेलिगेट भण्डारी र अनेसास ट्रष्टीबीच भेट

मेरिल्याण्ड । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको नेतृत्वले मेरिल्याण्ड राज्यका विधायक डेलिगेट ह्यारी भण्डारीसंग भेट गरेको छ। आइतवार अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम बिश्वकर्मा,उपाध्यक्ष तीर्थ पाण्डेय,सचिव नारायण अधिकारी र पूर्व सचिव शिव लामिछाने डेलिगेट भण्डारीलाई भेट्न उनको कार्यालय पुगेका थिए। भेटमा दोश्रो कार्यकालका लागि विधायकमा निर्वाचित भएकोमा अनेसास बोर्ड अफ ट्रष्टीको नेतृत्वले…