काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध अपशब्द प्रयोग गरेपछि विवादमा तानिएका छन् । अमेरिकी सांसदले ‘२५औँ संशोधन’अन्तर्गत उनलाई पदबाट हटाउने प्रस्ताव ल्याउन माग गरेका छन् । अमेरिकी कंग्रेसका धेरै सांसदले ट्रम्पलाई पदबाट हटाउन यो संवैधानिक व्यवस्था प्रयोग गर्नुपर्ने माग गरेका छन् । ट्रम्प आफ्ना कर्तव्य पूरा गर्न पूर्ण रूपमा असक्षम देखिएका र उनलाई पदबाट…