वासिंगटन डिसी । चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनि माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरू भएको हो । चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै हाल ‘प्रतिबन्धको अवस्था’…